साप्ताहिक नेपाल अपडेट: ‘कुलिङ अफ पिरियड’ हेरफेर गर्न संसदीय छानबिन कमिटी गठन Podcast By  cover art

साप्ताहिक नेपाल अपडेट: ‘कुलिङ अफ पिरियड’ हेरफेर गर्न संसदीय छानबिन कमिटी गठन

साप्ताहिक नेपाल अपडेट: ‘कुलिङ अफ पिरियड’ हेरफेर गर्न संसदीय छानबिन कमिटी गठन

Listen for free

View show details

About this listen

निजामती सेवा विधेयकमा व्यवस्था भएको 'कुलिङ्ग अफ पिरियड'का बारे हेरफेर गर्न संसदीय छानबिन कमिटी गठन, नेपाल चिकित्सक सङ्घको आह्वानमा सोमबार आकस्मिक बाहेक सेवा बन्द र नेपाल एएफसी विमेन्स एसियन कपको छनौटबाट बाहिरियो। यो लगायत पछिल्लो सात दिनका नेपालका समाचार सुन्नुहोस्।
No reviews yet