अस्ट्रेलिया बुझ्नुहोस्: को हुन् स्टोलन जेनरेसन्स्? Podcast By  cover art

अस्ट्रेलिया बुझ्नुहोस्: को हुन् स्टोलन जेनरेसन्स्?

अस्ट्रेलिया बुझ्नुहोस्: को हुन् स्टोलन जेनरेसन्स्?

Listen for free

View show details

About this listen

अस्ट्रेलियामा युरोपेली मूलका मानिसहरूको बसोबास सुरु भएसँगै आदिवासी र टोरेस स्ट्रेट द्विप समूहका बालबालिकाहरूलाई नियोजित रूपमा उनीहरूका आफन्त र परिवारबाट जबरजस्ती अलग गराइयो, जसका कारण उनीहरूले भोगेको आघात र दुर्व्यवहारले गहिरो घाउ छाडेको छ। भनिन्छ, यो पीडाको प्रतिध्वनि आज पनि पछिल्लो पुस्ता माझ कायमै छ। अस्ट्रेलिया बुझ्नुहोस्‌को यो अङ्कमा हामी, उनै ‘स्टोलन जेनरेसन्स्’का पीडित तथा उनीहरूका सन्तानहरूका बारे चर्चा गर्नेछौँ।
No reviews yet