‘AI cameras aren’t the complete solution for road accidents’ says Professor Nirajan Shiwakoti - ‘एआई क्यामराले मात्र दुर्घटना कम हुँदैन’ भन्छन् मेलबर्नका प्रोफेसर निराजन शिवाकोटी Podcast By  cover art

‘AI cameras aren’t the complete solution for road accidents’ says Professor Nirajan Shiwakoti - ‘एआई क्यामराले मात्र दुर्घटना कम हुँदैन’ भन्छन् मेलबर्नका प्रोफेसर निराजन शिवाकोटी

‘AI cameras aren’t the complete solution for road accidents’ says Professor Nirajan Shiwakoti - ‘एआई क्यामराले मात्र दुर्घटना कम हुँदैन’ भन्छन् मेलबर्नका प्रोफेसर निराजन शिवाकोटी

Listen for free

View show details

About this listen

As governments across Australia crack down on distracted driving, AI-powered surveillance cameras capable of detecting non-compliance with mobile phones and seatbelts have been rolled out nationally from 1 July. RMIT University Professor Nirajan Shiwakoti says while the technological progress is commendable, a “holistic approach” is required for recent measures to be fully effective, including targeted resources and outreach to diverse communities. SBS Nepali spoke to Shiwakoti, who has been working in transport engineering for the past two decades, about the challenges in road safety and what can be done to address them. - नयाँ आर्थिक वर्षको सुरुवातसँगै मङ्गलवार, जुलाई १ देखि अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशहरूका सडक नियमहरूमा केही फेरबदल भएका छन्। त्यस मध्ये सवारी चालकले गाडी चलाइरहेको समयमा मोबाइल फोन चलाएको र सिट बेल्ट सही तरिकामा नलगाएको पत्ता लगाउने एआई क्यामेराको प्रयोग एक हो। पछिल्लो समय उकालो लागेका सडक दुर्घटनाहरू कम गर्न सरकारले चालेको यो कदम सहयोगी भए तापनि यसको पूर्ण प्रभावकारिताका लागि विविध बहुसांस्कृतिक पृष्ठभूमिका समुदायहरूलाई लक्षित श्रोत साधनहरू उपलब्ध गराइनु पर्ने मेलबर्नस्थित आरएमआईटी युनिभर्सिटीका प्रोफेसर निराजन शिवाकोटी बताउँछन्। यही सन्दर्भमा सडक सुरक्षामा रहेका चुनौती र त्यसका समाधानका बारेमा ‘ट्रान्सपोर्ट इन्जिनियरिङ’मा करिब दुई दशकदेखि कार्यरत रहेका शिवाकोटीसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
No reviews yet