देशलाई नै स्तब्ध पार्ने मुद्दामा एरिन प्याटर्सन माथि लागेको आरोप प्रमाणित: अब के हुन्छ? Podcast By  cover art

देशलाई नै स्तब्ध पार्ने मुद्दामा एरिन प्याटर्सन माथि लागेको आरोप प्रमाणित: अब के हुन्छ?

देशलाई नै स्तब्ध पार्ने मुद्दामा एरिन प्याटर्सन माथि लागेको आरोप प्रमाणित: अब के हुन्छ?

Listen for free

View show details

About this listen

पछिल्लो समय ‘मशरुम मर्डर’ भनेर अस्ट्रेलियामा मात्र नभएर अन्तर्राष्ट्रिय मिडियामा पनि चर्चित रहेको मुद्दामा जुरीले आफ्नो फैसला सुनाएको छ। सोमवार, ७ जुलाई २०२५ मा पूर्वी भिक्टोरियाको मोरवेल स्थित् लाट्रोब भ्याली ल कोर्ट्समा बसेको भिक्टोरियन सर्वोच्च अदालतको १२ सदस्सीय जुरीले एरिन प्याटर्सनलाई दोषी ठहर गरेको हो। दुई सन्तानकी आमा रहेकी ५० वर्षीय प्याटर्सनलाई आफूसँग छुट्टिएर बसेका श्रीमानका तीन आफन्तको हत्या र अर्का एक परिवारजनको हत्याको प्रयास गरेको आरोपमा दोषी पाइएको छ। अब यो मामिलामा के हुन्छ? एक रिपोर्ट।
No reviews yet